Odapalika - The Fourth Estate - चौथो अंग
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

काठमाडौँ। सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । रेस्क््यूका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु थिएन। 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update