चापाकोट नगरपालिकामा प्रभावकारी बन्दै ‘भैँसी ब्लक’ कार्यक्रम
बुधबार, साउन ३०, २०८१

सहकारी प्रकरणबारे स्थानीय तहलाई मन्त्रालयले भन्यो– तुरुन्त विवरण पठाउनू
बुधबार, साउन ३०, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई सहकारीसम्बन्धी विवरण तत्काल पठाउन निर्देशन दिएको छ ।

कर वृद्धिको विरोधमा हेटौँडा उपमहानगरपालिकामा व्यवसायीको धर्ना
बुधबार, साउन ३०, २०८१
हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा उद्योगी र व्यवसायीले धर्ना दिएका छन् । कर वृद्धिको विरोधमा व्यवसायीले तेस्रो दिन बुधबार पनि धर्ना जारी राखेका हुन् ।

वडा अध्यक्षले कर्मचारी पिटेपछि भंगहा नगरपालिकाको सेवा ठप्प
बुधबार, साउन ३०, २०८१
महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले आफ्नो सहकर्मी जनप्रतिनिधिबाट कुटिएको भन्दै कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

तलव समायोजनमा विभेद गर्न खोजेको भन्दै स्थानीय तहका कर्मचारीले दिए आन्दोलनको चेतावनी
बुधबार, साउन ३०, २०८१
राजपत्रांकित तहका कर्मचारीको मात्र तलव समायोजन र वृद्धिको तयारी गरिरहेको भन्दै यसो गरिए सडक आन्दोलनमा उत्रन बाध्य स्थानीय तहका कर्मचारीले चेतावनी दिएका छन्

हुम्लाका ४६ प्रतिशत जनता अझै अँध्यारोमा, पातारासीमा कहिले पुग्ला बिजुली ?
बुधबार, साउन ३०, २०८१
सडक सञ्जालमा जोडिन नसकेको हुम्लाका अधिकांश स्थानीय तह अझै पनि बिजुलीको उज्यालोबाट वञ्चित छन्

आज देशभर पानी पर्नसक्ने मौसम विभागको अनुमान
बुधबार, साउन ३०, २०८१
जल तथा मौसम विज्ञान विभागले देशभर बिहानैदेखि पानी परिरहेकाले सतर्क बस्न भनेको छ

५ महिनादेखि खोज्दा पनि पाइएन शिक्षक, अब कसले पढाउला गणित ?
मंगलबार, साउन २९, २०८१
नेपालकै यस्तो स्थानीय तहपनि छ, जसले ४ पटक विज्ञापन गर्दा पनि एकजना जागिरे पाउन सकेको छैन

८ करोड राजस्व उठाउने लम्कीचुहा नगरपालिकालाई किन चाहियो १५ जना नगर प्रहरी ?
मंगलबार, साउन २९, २०८१
नगरपालिकाले १५ जना नगरप्रहरी भर्ना गरेको छ । तीमध्ये १ जना असइ, ३ जना हवल्दार र ११ जना जवान रहेका छन् ।

निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
मंगलबार, साउन २९, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

ट्होटे पर्वकाे अवसरमा स्थानीय तहले दियो सार्वजनिक बिदा
मंगलबार, साउन २९, २०८१
गुरुङ समुदायले मंगलबार ट्होटे पर्व धुमधामसँग मनाइरहेका छन् । गण्डकी प्रदेशभित्र हरेक वर्षको साउन र चैतको अन्तिममा मंगलबार गुरुङ समुदायले ट्होटे पर्व मनाउने गरेका छन् ।