Odapalika - The Fourth Estate - चौथो अंग
गठ्ठाघर दुर्घटना : महिला भनिएकी मृतक कसरी भए पुरुष ?
गठ्ठाघर दुर्घटना : महिला भनिएकी मृतक कसरी भए पुरुष ? भक्तपुरको गठ्ठाघरस्थित अरनिको राजमार्गमा बिहीबार ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार व्यक्तिको ज्यान गयो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार व्यक्तिलाई पछाडिबाट आइरहेको ट्रकले किच्यो । यसले गठ्ठाघरक्षेत्र तनाव ग्रस्त बन्यो । 
कर वृद्धिको विरोधमा व्यवसायीले बुझाए मेयरलाई साँचो
कर वृद्धिको विरोधमा व्यवसायीले बुझाए मेयरलाई साँचो कर वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका हेटौंडा व्यवसायीले हेटौँडा उपमहानगपालिकालाई साँचो बुझाएका छन् । 
चियाखेतीबाट पर्यटनलाई जोड्ने ऋषिङ र आँबुखैरेनी गाउँपालिकाको उद्देश्य, एकैदिन रोपे ५ हजार ७०० बेर्ना
चियाखेतीबाट पर्यटनलाई जोड्ने ऋषिङ र आँबुखैरेनी गाउँपालिकाको उद्देश्य, एकैदिन रोपे ५ हजार ७०० बेर्ना जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन्
अन्नबालीमा आतंक मच्चाइरहेको बाँदरलाई हानिकारक घोषणाको तयारी, त्यसपछि के हुन्छ ? 
अन्नबालीमा आतंक मच्चाइरहेको बाँदरलाई हानिकारक घोषणाको तयारी, त्यसपछि के हुन्छ ?  सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ
कन्चनरुप नगरपालिकालाई चाहियो शिक्षक र नगरप्रहरी, कतिजना राख्ने भन्ने उसलाई नै थाहा छैन
कन्चनरुप नगरपालिकालाई चाहियो शिक्षक र नगरप्रहरी, कतिजना राख्ने भन्ने उसलाई नै थाहा छैन बजेटको सुनिश्चितता नभएका कारण संख्या नतोकी दरखास्त आह्वान गरिएको कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले जानकारी दिए ।
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि गठ्ठाघर तनावपूर्ण, राजमार्ग ठप्प
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि गठ्ठाघर तनावपूर्ण, राजमार्ग ठप्प सो घटनापछि गठ्ठाघर क्षेत्र तनावपूर्ण भएको छ । अहिले प्रदर्शनकारीले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमै रहेको ट्रकमा तोडफोड गरिएको छ ।
स्थानीय तहका कानुनले युद्ध जितेका ती ऐतिहासिक दिन 
स्थानीय तहका कानुनले युद्ध जितेका ती ऐतिहासिक दिन  अख्तियारले नगरपालिकाले बनाएको आर्थिक ऐनमा ढुंगा गिटी निकासी गर्दा लिइने शुल्क अथवा करको दरमात्र हेर्यो । तर यो विवादभित्र लुकेको एउटा महत्वपूर्ण पाटोमा भने चुक्यो
कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिन्छः प्रचण्ड
कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिन्छः प्रचण्ड उनले आफू प्रधानमन्त्री भएको समयमा कर्मचारी संयन्त्रमा अख्तिायार आतंक आफूले महसुस गरेको र सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई बोलाएर छलफल पनि गरेको उनले सम्झिए ।
बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ?
बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ? बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सुचना अनुसार ती ८७ जनामध्ये १८ जना कर्मचारी अधिकृत सातौंमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनमा ३५ जना कर्मचारीले शतप्रतिशत अंक ल्याएपनि १८ जना मात्रै सिफारिस भएका हुन् ।
Weather Update