गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता
गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । 
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मंगलबार दिउँसो गएको पहिरो हटाउने काम जारी छ ।
लद्दाखमा हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप
लद्दाखमा हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप प्रदर्शनकारी युवाहरूले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो।
विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने
विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् ।
कोसी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोसी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षा सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो सो आन्दोलनमा काठमाडौँ महानगरका मेयर बालेन साहको प्रत्यक्ष सहयोग र संलग्नता रहेको आरोप लाग्दै आएको छ ।
काठमाडौँ आवतजावत गर्नेले मुग्लिन–नारायणगढ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् यो मार्ग
काठमाडौँ आवतजावत गर्नेले मुग्लिन–नारायणगढ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् यो मार्ग साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ। त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ।
आज यी ठाउँमा दिउँसो भारी वर्षा हुने 
आज यी ठाउँमा दिउँसो भारी वर्षा हुने  देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ । एकाध भूभागमा भारी वर्षाको पनि सम्भावना छ । 
महालेखालाई प्रश्नः स्थानीय तहका कर्मचारीले दसैँअघि नै सुत्र चलेर तलब खान पाउँछन् ?
महालेखालाई प्रश्नः स्थानीय तहका कर्मचारीले दसैँअघि नै सुत्र चलेर तलब खान पाउँछन् ? वडापालिकाले महालेखा नियन्त्रकको कार्यालयका प्रवक्तासमेत रहेका सहमहालेखा नियन्त्रक दीपक लामिछानेसँग सम्पर्क गरी दसैँअघि नै सहज रुपमा सुत्र चलेर स्थानीय तहका कर्मचारीले तलब खान पाउँछन् भनेर सोधेको छ ।
Weather Update