टिकटक खुला गर्न चिनियाँ राजदूतको दबाब, सरकार निर्णयको तयारीमा
मंगलबार, भदौ ४, २०८१
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने
मंगलबार, भदौ ४, २०८१
राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने सक्ने निर्णय कार्यान्वयनका लागि सरकारले तयारी थालेको छ । काठमाडौँ उपत्यकाबाट सो निर्णय कार्यान्वयन गर्नेगरी सरकारले तयारी थालेको हो ।
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।

सन्दीप लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर
मंगलबार, भदौ ४, २०८१
सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताए । उनले खेल जीवनमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।

आजबाट गाईजात्रा सुरू, किन मनाइन्छ ? कसरी मनाइन्छ ?
मंगलबार, भदौ ४, २०८१
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर सुरु हुँदैछ

आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ?
मंगलबार, भदौ ४, २०८१
जल तथा मौसम विज्ञान विभागले आज दिनभर पानी पर्ने भन्दै सतर्क रहन अपील गरेको छ ।

काठमाडौँ महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू
सोमबार, भदौ ३, २०८१
काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजनाअन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू भएको छ ।

नलगाड नगरपालिकामा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
जारकोटको नलगाड नगरपालिका–२, माझगाउँमा साेमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।

मौसम विभाग भन्छः आज देशभर पानी पर्छ
सोमबार, भदौ ३, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैकाट देशभर सामानय देखि भारीसम्म वर्षा भइरहेको छ

स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन हेर्ने जिम्मा आचार्यलाई, अन्य निकायमा को ?
आइतबार, भदौ २, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन पुनरावेदन गर्न मन्त्रालयका तर्फबाट प्रतिनिधि चयन गरेको छ