टेम्केमैयुङ गाउँपालिकाले गरिब घरपरिवार गणना गर्दै, अघि बढ्यो गणक छनोट प्रक्रिया
टेम्केमैयुङ गाउँपालिकाले गरिब घरपरिवार गणना गर्दै, अघि बढ्यो गणक छनोट प्रक्रिया गणक हुनको लागि कम्तिमा १२ कक्षा उतिर्ण गरेको र उमेर १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।
कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्नः बैशाख २८ गतेदेखि गर्ने भनेको नियमित महाधिवेशन हुन्छ कि हुन्न ?
कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्नः बैशाख २८ गतेदेखि गर्ने भनेको नियमित महाधिवेशन हुन्छ कि हुन्न ? यसैबीच वडापालिकाले कांग्रेस प्रवक्ता देवराज चालिसेसँग सम्पर्क गरी बैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन हुन्छ कि हुँदैन भनेर सोधेको छ ।
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य उनले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने जानकारी दिइन्। नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो ।
भेरी नदीमा छोराछोरीसहित बेपत्ता महिलाको शव फेला
भेरी नदीमा छोराछोरीसहित बेपत्ता महिलाको शव फेला आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२, पिप्लेकी माया कठायतको शव फेला परेको छ ।
बाजुरामा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु
बाजुरामा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो ।
काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते
काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् ।
इरानबाट मिसाइल आउन सक्ने खतराका कारण यूएइले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र
इरानबाट मिसाइल आउन सक्ने खतराका कारण यूएइले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बन्द गरिएको जनाएको छ ।
छोराछोरीसहित बेपत्ता महिलाको शव गुर्भाकोट नगरपालिकामा भेटियो
छोराछोरीसहित बेपत्ता महिलाको शव गुर्भाकोट नगरपालिकामा भेटियो प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले जानकारी दिए ।
श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो
श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो विभागले सो उद्योगलाई रु तीन लाख जरिवाना गराएको छ । ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो
आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो निर्णयमा चित्त नबुझाएको पक्षले कानुनी उपचार खोज्ने अधिकारबमोजिम यस विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सम्मान गरेको र आयोगको निर्णयउपर सम्मानित सर्वोच्च अदालतबाट परीक्षण हुने आयोगले जनाएको छ ।
Weather Update