बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
आइतबार, कात्तिक २, २०८२
गोरखा बजारबाट २० किलो पटका बरामद
आइतबार, कात्तिक २, २०८२
प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ ।
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
आइतबार, कात्तिक २, २०८२
भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने
शुक्रबार, असोज ३१, २०८२
गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ
खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू
शुक्रबार, असोज ३१, २०८२
“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा
शुक्रबार, असोज ३१, २०८२
प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ।
सीमा कुर्न बसेको चिमाङ गाउँ
शुक्रबार, असोज ३१, २०८२
राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ। राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ।
एएफसी एसियन यू–१७ महिला कप छनोट : थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल
शुक्रबार, असोज ३१, २०८२
एएफसी एसियन यू–१७ महिला कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।
म मेयर भएपछि काठमाडौँ महानगरले २३ अर्ब रुपैयाँको २०८ रोपनी जग्गा फिर्ता ल्यायोः बालेन
बिहीबार, असोज ३०, २०८२
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ ।
निर्वाचन आयोगले गर्यो राजनीतिक दलसँग छलफल, को–को सहभागी भए ?
बिहीबार, असोज ३०, २०८२
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
बिहीबार, असोज ३०, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी तेल नकिन्ने सहमति जनाएको बताएका छन् ।
नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु
बिहीबार, असोज ३०, २०८२
नेचासल्यान गाउँपालिकामा आजदेखि “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता–२०८२” सुरु भएको छ।


