Odapalika - The Fourth Estate - चौथो अंग
चार प्रदेशमा भारी वर्षाको सम्भावना 
चार प्रदेशमा भारी वर्षाको सम्भावना  अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर दाङको तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीको सुविधाका लागि भाडामा दिएको सटर भत्काएको छ ।
फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा 
फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा  उनले न्युरोडमा फुटपाथ विस्तारमा विरोध गर्ने एमालेका नेता कार्यकर्ता रहेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले ओली सरकार असफल भएको पनि बताए ।
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च अहिले ती सिंहदरबारले गर्ने खर्चको विवरण चुस्तदुरुस्त राख्न सकेका छैनन् । महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने स्थानीय तहले गर्ने खर्च र प्रक्रियाले सुशासन र आर्थिक अनुशासन कमजोर अवस्था छ । 
काठमाडौँको विष्णुमतिमा बाढी, ५ प्रदेशमा दिनभर झरी 
काठमाडौँको विष्णुमतिमा बाढी, ५ प्रदेशमा दिनभर झरी  काठमाडौँमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ । काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ
बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द 
बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द  बंगलादेशमा आन्दोलन चर्किंदै गएपछि इन्टरनेट र मोबाइल नेटवर्क बन्द गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप  
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप   जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान मुगूम कार्मारोङ्ग गाउँपालिकाले डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
Weather Update