भोजभतेर र धार्मिक स्थलमा गएर नसर्ने रोगको खोज पड्ताल गर्दै हिलिहाङ गाउँपालिका
आइतबार, चैत ८, २०८२
एथर रिज्टा एस मार्च २७ देखि देशभर सार्वजनिक हुँदै, ९९९ मा बुकिङ खुला
आइतबार, चैत ८, २०८२
वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस सार्वजनिक गर्ने तयारी गरेको छ ।
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
आइतबार, चैत ८, २०८२
नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ ।
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
आइतबार, चैत ८, २०८२
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो ।
इजरायलमा इरानी हमला, संकटकाल घोषणा
आइतबार, चैत ८, २०८२
इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल हमलाले भयावह रूप लिएको छ ।
कस्तो रहला आजको मौसम ?
आइतबार, चैत ८, २०८२
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
युद्ध असरः त्रिभुवन विमानस्थलबाट मध्यपूर्वमा हुने उडानहरु रद्द
शनिबार, चैत ७, २०८२
यस्तै, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका दोहा, दुबई र दमामका उडानहरू पनि रद्द गरिएको सूचनामा उल्लेख छ। हिमालय एयरलाइन्सले पनि आफ्ना दोहा र दमामका उडानहरू स्थगित गरेको छ। मध्यपूर्वको आकाशमा लगाइएको प्रतिबन्धका कारण उडानहरू ढिलाइ हुने, पुनःतालिका हुने वा रद्द हुने सम्भावना बढेको समेत विज्ञप्तिमा उल्लेख छ।
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस
शनिबार, चैत ७, २०८२
‘चालीस वटा स्थानीय सरकारले न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदानबाट रु सात करोडभन्दा कम रकम पाउने देखिएको छ । अनुदान रकमले स्थानीय सरकारहरुको संविधान प्रदत्त जिम्मेवारी न्यूनतम रुपमा पूरा गर्न पर्याप्त नहुने ठहर गरी प्रत्येक स्थानीय सरकारहरुलाई न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रु सात करोड प्राप्त हुनेगरी...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा बृहत् स्वास्थ्य शिविर सम्पन्न
शनिबार, चैत ७, २०८२
विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार
शनिबार, चैत ७, २०८२
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए। काठमाडौँ, पोखरालगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखलगायत स्थानमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको उनले जानकारी दिए।
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
शनिबार, चैत ७, २०८२
हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
शनिबार, चैत ७, २०८२
उक्त घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबीन सुरु गरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
शनिबार, चैत ७, २०८२
अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने पोखरेलले जानकारी दिइन् ।


