रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा
रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ।
हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु‚' उनले भने ।
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नु परेको बताए। उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे।
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु मोरङको रङ्गेली नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता सीआईबीले गरेको यो अनुसन्धान सन् २०२२ देखियता भएका फेक रेस्क्यू घटनाको हो । २०२२ जनवरीमा प्रतिअमेरिकी डलर ११८ रुपैयाँ थियो भने प्रतियूरो १३० रुपैयाँ थियो । यसलाई आधार मान्दा पक्राउ परेका प्रतिवादीविरुद्ध बिगो रकमको कुल परिमाण एक अर्ब ३० करोड ४२ लाख ४३ हजार ५०५ रुपैयाँ हुन आउँछ ।
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त...
महान्यायाधिवक्ता कार्यालयबाट इन्टरनेट कर विवाद अन्त्यः कम्पनीहरू जोगिए, इन्टरनेट सस्तियो
महान्यायाधिवक्ता कार्यालयबाट इन्टरनेट कर विवाद अन्त्यः कम्पनीहरू जोगिए, इन्टरनेट सस्तियो महान्यायाधिवक्ताको कार्यालयले नेपालमा इन्टरनेट सेवा उद्योग बचाउने र उपभोक्तालाई सस्तो मूल्यमा सेवा उपभोग गर्न पाउने गरी निर्णय गरेको छ ।
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई एक जिल्ला एक स्वस्थ सहर घोषणा गर्ने तयारी गरिएको छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ?
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
निजामती कर्मचारीको लागि भिआरएस ल्याउने गृहकार्यमा बालेन सरकार
निजामती कर्मचारीको लागि भिआरएस ल्याउने गृहकार्यमा बालेन सरकार ‘जेठ १५ अघि आवेदन माग गरियो भने स्रोत कति चाहिन्छ भन्ने यकिन गरेर बजेटमा व्यवस्था गर्न सकिन्छ । त्यसपछि साउन १५ भित्रमा भिआरएसमा जाने कर्मचारीलाई विदा गरेर नयाँ आर्थिक वर्ष लागेसँगै नयाँ सरकारले आफ्नो हिसावले निजामती सेवा परिचालन गर्न सक्ने अवस्था रहन्छ,’ स्रोतले भन्यो ।
Weather Update