मुस्ताङमा बढ्यो पाहुनाको चापः एकैदिन भित्रिए करिब सात हजार नयाँ पर्यटक
मुस्ताङमा बढ्यो पाहुनाको चापः एकैदिन भित्रिए करिब सात हजार नयाँ पर्यटक तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा  समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो । 
आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै ब्रम्हस्थान
आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै ब्रम्हस्थान पार्कमा भन्दा नदी किनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उहाँले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताए । “नदी किनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उनले भने, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।” 
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
लेक लागेर दुई भरियाले गुमाए ज्यान 
लेक लागेर दुई भरियाले गुमाए ज्यान  लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । 
गृहले भन्यो: आन्दोलन होइन‚ वार्ता र संवादमार्फत समाधान खोजौं 
गृहले भन्यो: आन्दोलन होइन‚ वार्ता र संवादमार्फत समाधान खोजौं  उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, “यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।”
उपत्यकामा मापसे जाँचमा कडाइ
उपत्यकामा मापसे जाँचमा कडाइ “हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो‚” प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।
जुवातास खेलिरहेका १२ जना प्रहरी नियन्त्रणमा 
जुवातास खेलिरहेका १२ जना प्रहरी नियन्त्रणमा  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
तराई मधेसमा छठ पर्वको तयारी धमाधम
तराई मधेसमा छठ पर्वको तयारी धमाधम सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बिचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफा बाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए । 
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन
कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन
शान्ति सेना धैरै खटाउनेमा नेपाल नै पहिलो
शान्ति सेना धैरै खटाउनेमा नेपाल नै पहिलो नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भइ आएमा एकैपटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ। शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो। राष्ट्रसंघमा फौज उपलब्ध गराएबापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन...
Weather Update