नेपाल आयाल निगमका कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी गाडी डिभाइडरमा ठोकियो
नेपाल आयाल निगमका कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी गाडी डिभाइडरमा ठोकियो नेपाल आयाल निगमका कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी गाडी डिभाइडरमा ठोकियो
रानीबासको ऐतिहासिक चमेरे गुफा संरक्षणमा हतुवागढी गाउँपालिका
रानीबासको ऐतिहासिक चमेरे गुफा संरक्षणमा हतुवागढी गाउँपालिका हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय बनेको छ ।
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि ती नेता सम्बद्ध पार्टीको फरक प्रतिक्रिया देखिएको छ ।
विपी राजमार्ग खुलाउने प्रयास, बाढीले बगाएर एक कर्मचारीको मृत्यु
विपी राजमार्ग खुलाउने प्रयास, बाढीले बगाएर एक कर्मचारीको मृत्यु शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु
यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ?
ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ? ‘भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,’ उनले भने ।
मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, वडाध्यक्ष तामाङ भन्छन्– दोलखामा ल्याण्ड भएर बसेको छ
मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, वडाध्यक्ष तामाङ भन्छन्– दोलखामा ल्याण्ड भएर बसेको छ ‘दोलखामा ल्याण्ड गरेर बसेको खबर प्राप्त भएको छ । कुन ठाउँ हो भन्ने यकिन भएको छैन । बाँकी डिटेल बुझ्ने प्रयास गरिरहेका छौं,’ वडाध्यक्ष तामाङले वडापालिकासँग भने ।
सरकारको ‘असुली अड्डा’को रुपमा बद्नाम राजस्व अनुसन्धान विभाग खारेज गरे नवनियुक्त अर्थमन्त्रीले
सरकारको ‘असुली अड्डा’को रुपमा बद्नाम राजस्व अनुसन्धान विभाग खारेज गरे नवनियुक्त अर्थमन्त्रीले उनले अर्थमन्त्रालयको कार्यभार संहाल्दै यस्तो निर्णय गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले १५ ऐन खारेज गर्ने निर्णय पनि गरेका छन् ।
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन ‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,’ उनले भने ।
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी ‘र्‍याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
प्रधानमन्त्री बने बालेन, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद
प्रधानमन्त्री बने बालेन, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् ।
किन बढ्दै छ 'कोर्ट म्यारिज'प्रति आकर्षण
किन बढ्दै छ 'कोर्ट म्यारिज'प्रति आकर्षण वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेल दर्ता विवाह पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट हुने गरेकामा अहिले जिल्ला अदालतमा हुने गरेको बताउँछिन्।
Weather Update