समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ?
समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ? यस्तै, स्थानीय तहहरुलाई सशर्त अनुदान २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने समपुरक अनुदानको लागि १० अर्ब रुपैयाँ दिइएको छ ।
रमेश लेखकज्यू, न्याय चाहिएको भए गृहमन्त्री पदबाट राजीनामा गर्नुस्
रमेश लेखकज्यू, न्याय चाहिएको भए गृहमन्त्री पदबाट राजीनामा गर्नुस् विर्सन नहुने कुरा के हो भने आफै अन्यायमा पर्न विवस, अन्याय सहन लाचार व्यक्ति न्याय दिने ठाउँमा बस्न मिल्दैन । उनी नागरिकलाई न्याय दिन सक्दैनन् । उनको नेतृत्वमा कानुन र व्यवस्थाको सही परिपालना सम्भव छैन । त्यसैले रमेश लेखकजीले राजीनामा गरेर मार्ग प्रसस्त गर्नु एक मात्र उपाय हो ।
१७ जना उपसचिव सहित २१ अधिकृतको सरुवा, को कहाँ पुगे ? 
१७ जना उपसचिव सहित २१ अधिकृतको सरुवा, को कहाँ पुगे ?  सरकारले २१ जना अधिकृतहरुकोे सरुवा गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना उपसचिव र ४ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । 
आज बजेट, पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै 
आज बजेट, पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै  संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदैछ
भिजिट भिषा प्रकरणमा स्पष्टिकरण दिदै गृहमन्त्रीले सुनाए तिर्थ भट्टराईको बायोडाटा
भिजिट भिषा प्रकरणमा स्पष्टिकरण दिदै गृहमन्त्रीले सुनाए तिर्थ भट्टराईको बायोडाटा सहसचिव भट्टराई यसअघि नै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी बनिसकेका र गृहमन्त्रालय अन्तरगतकै निकायमा महत्वपूर्ण जिम्मेवारीमा रहेकोले आफूले अध्यागमन लगेको भनेर पूर्वाग्रह साधेको पनि उनको भनाइ छ ।
गृहमन्त्रीले ५ बजे पत्रकार सम्मेलन गर्ने, आउला राजीनामा ?
गृहमन्त्रीले ५ बजे पत्रकार सम्मेलन गर्ने, आउला राजीनामा ? गृहमन्त्री लेखकले आज पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपबारे बताउने उनको सचिवालयले जानकारी दियो । गृहमन्त्री लेखकले राजीनामा दिने नदिने विषयमा भने केही बताइएको छैन ।
सुख्खा फोहोर बेचेर ६ करोड कमाउने काठमाडौँ महानगरकाे लक्ष्य, यसरी लगाइयो ठेक्का 
सुख्खा फोहोर बेचेर ६ करोड कमाउने काठमाडौँ महानगरकाे लक्ष्य, यसरी लगाइयो ठेक्का  काठमाडौँ महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा ठेक्का लगाएको छ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ यी विषय आम मान्छेको आधारभूत आवश्यकतासँग जोडिएका विषय हुन् । त्यसैले सरकारले आयकरको सीमा बढाएर वार्षिक कम्तिमा १० लाख रुपैयाँ पुर्याउनु पर्छ भने सबैभन्दा कम तलब खाने कर्मचारीको मासिक तलब कम्तिमा पनि ७० हजार रुपैयाँ पुर्याउनु पर्छ ।
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जोशीपुर गाउँपालिका अध्यक्षमाथि कम्युनिष्टका नाममा कालोमोसो, छिमेकी सरकारको आपत्ति 
जोशीपुर गाउँपालिका अध्यक्षमाथि कम्युनिष्टका नाममा कालोमोसो, छिमेकी सरकारको आपत्ति  कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कम्युनिष्ट युवा संगठन नेपालका कार्यकर्ता बताउने समूहले कालोमोसो दलेको छ ।
गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षीले गरे सांसद अवरुद्ध 
गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षीले गरे सांसद अवरुद्ध   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागनम कार्यालयबाट हुने भिजिट भिषा सेटिङमा  जोडिएको भन्दै माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन्
Weather Update