Odapalika - The Fourth Estate - चौथो अंग
१० बजेर ३२ मिनेटको साइतमा यंःसिं नगर प्रवेश गराइयो, ३० गते ध्वजोत्थान
१० बजेर ३२ मिनेटको साइतमा यंःसिं नगर प्रवेश गराइयो, ३० गते ध्वजोत्थान यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसकेपछि त्यसको माथिबाट ध्वजा फहराइन्छ ।
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि...
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि... ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ
युरोप पठाउने भन्दै ठगी गरेको अभियोगमा कलाकार इकु पक्राउ
युरोप पठाउने भन्दै ठगी गरेको अभियोगमा कलाकार इकु पक्राउ इकुलाई प्रहरीले भदौ २५ गते काठमाडौँको हात्तिगौडाबाट पक्राउ गरेको हो । उनले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने अनुमानका आधारमा प्रहरीले इकुबाट ठगिएकाहरुलाई सिआइबीमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरले आफंैले बुझेर राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ
शीतगङ्गा नगरपालिकामा जिप दुर्घटना, १ जनाको मृत्यु ९ घाइते 
शीतगङ्गा नगरपालिकामा जिप दुर्घटना, १ जनाको मृत्यु ९ घाइते  अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर १२ हिलेखोलामा  जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
कागेश्वरी नगरपालिकामा मेला भर्नेको घुँइचो, पालिकाले दियो सार्वजनिक विदा 
कागेश्वरी नगरपालिकामा मेला भर्नेको घुँइचो, पालिकाले दियो सार्वजनिक विदा  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आज कागेश्वरी मेला धुमधामका साथ मनाइएको छ
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्
काठमाडौं महानगरले दियो श्रम बैंक र प्रधानमन्त्री रोजगारमार्फत् १ हजार ८५७ जनालाई रोजगारी
काठमाडौं महानगरले दियो श्रम बैंक र प्रधानमन्त्री रोजगारमार्फत् १ हजार ८५७ जनालाई रोजगारी काठमाडौं महानगरपालिकाले श्रम बैठक र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ८५७ जनालाई रोजगारी दिएको छ ।
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य 
अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ ।
मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना 
मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने बताएको छ । 
Weather Update