गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने
गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने आगामी बैशाख ३ गतेबाट द्धितिय अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ ।
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन्।
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ? सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ?
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ? आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उनको भनाइ छ ।
महेन्द्रनगरको यातायात कार्यालयमा अब बिचौलियालाई प्रवेश निषेध
महेन्द्रनगरको यातायात कार्यालयमा अब बिचौलियालाई प्रवेश निषेध यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ ।
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका ६ सहसचिव
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका ६ सहसचिव निर्णयअनुसार परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ । उनले यसअघि नै प्रधानमन्त्री बालेन साहका निजी सचिवको जिम्मेवारी पाइसकेका छन् ।
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए। तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता
स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएकी हुन् ।
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घाङ्री लामाले बताए। हालसम्म आयोजना प्रभावित क्षेत्रका २६  जना जग्गाधनीले रु १८ करोड मुआब्जा पाइसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताए।
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत  शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् ।
Weather Update