पर्यटक तान्दै हेटौडाको वृन्दावन
सोमबार, चैत १६, २०८२
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
सोमबार, चैत १६, २०८२
सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गरिनेछ ।
रविको मुद्दा सर्वाेच्चलाई ‘काउसो’, तर्किए ८ न्यायाधीश, पन्छिन सक्छन् अझै ३ जना
सोमबार, चैत १६, २०८२
सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दुईतिहाइ मत चाहिन्छ, जसको लागि रास्वपालाई २ मत पुग्दैन । तर, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महाबीर पुनले रास्वपालाई सहयोग गर्ने बचन दिएका छन् ।
देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, चैत १६, २०८२
नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
आइतबार, चैत १५, २०८२
गएराति नेपालगन्ज—१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
आइतबार, चैत १५, २०८२
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ ।
रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने
आइतबार, चैत १५, २०८२
आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न रु ४९ लाख बजेट विनियोजन गरेर कार्यान्वयनको अख्तियारीसमेत प्राप्त भएको नगरप्रमुख धर्मराज शाहीले बताए।
रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध
आइतबार, चैत १५, २०८२
आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए। अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए।
रुपन्देहीमा एकै दिन एक करोडको अवैध सामान बरामद
आइतबार, चैत १५, २०८२
बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई निर्देशन
आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिएका हुन् ।
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
आइतबार, चैत १५, २०८२
म्याद थप गर्नका लागि उनलाई आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने संकेत
आइतबार, चैत १५, २०८२
यस्तै, बहुवर्षीय दायित्व तथा बाँकी भुक्तानीलाई समेट्ने, कार्यक्रमहरूको लाभ–लागत विश्लेषण अनिवार्य गर्ने, विगतको वित्तीय तथा भौतिक प्रगति विवरण समावेश गर्ने विषयलाई पनि गम्भीरपूर्वक हेरिने आयोगले जनाएको छ । आगामी आवका लागि प्राप्त प्रस्तावहरूको प्राविधिक, आर्थिक तथा कार्यान्वयन पक्षको विस्तृत अध्ययन गरी आयोगले प्रतिवेदन तयार पार्नेछ । त्यसपछि उक्त प्रतिवेदन अर्थमन्त्रीसमक्ष...
सभापति लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने
आइतबार, चैत १५, २०८२
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आज पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। मङ्गलबारदेखि सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।


