प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते
मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते गएराति बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 
विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन
विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन जल तथा मौसम विज्ञान विभागले बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । 
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभई बाहिर ननिस्कन आग्रह
अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभई बाहिर ननिस्कन आग्रह देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् । 
सकियो त्रिपक्षीय छलफल: निर्वाचनको वातावरण बनेको भन्दै सरकार उत्साहित 
सकियो त्रिपक्षीय छलफल: निर्वाचनको वातावरण बनेको भन्दै सरकार उत्साहित  उक्त छलफलले राजनीतिक दल र जेनजी बिच सम्बन्ध सुधारको सेतु तय भएको छ भने सरकारलाई निर्वाचनको वातावरण बनाएको भन्ने हौसला मिलेको छ । 
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस् 
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस्  छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ? वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् । 
Weather Update