रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री बन्ने

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सो पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत भएका छन् ।

पार्टी सभापति रवि लामिछानेले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

आज बसेको रास्वपा संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गरेको हो । सोअघि आजै जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । आज संसदीय दलको नेता बनेका बालेन भोलि (चैत १३ गते) प्रधानमन्त्री बन्ने कार्यसुची छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update