यस्तो छ प्रधानमन्त्री शहले राष्ट्रसंघमा गरेको सम्बोधनको पूर्णपाठ (नेपाली भाषामा)
शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले भेटे जेनजी सांसद, के–के भयो कुराकानी ?
शुक्रबार, असोज २, २०८३
प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग के भने प्रधानमन्त्री शाहले ?
सोमबार, भदौ २९, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डियर बालेन ! हरेराम पासवानलाई एक सिलिण्डर ग्यास दिएर मात्रै अमेरिका जाउ है
शुक्रबार, भदौ २६, २०८३
त्यसैले ग्यास देउ, महंगी नियन्त्रण गर । सार्वजनिक सेवा प्रवाहको गुणस्तर बढाउ । नागरिकका गुनासा सुन, सम्बोधन गर । नत्र पोहोरको भदौ २३ अघि तिमी र रविले सरकारप्रति नागरिकको मनमा कस्तो छाप पारेका थियौं, भदौ २४ पछि सुधनले कस्तो छाप पारे, मनन् गर है । म यो किन भनिरहेको छु...
पीडितको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा
बुधबार, भदौ १०, २०८३
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले पीडितहरूको उद्धार, उपचार तथा पुनर्स्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन्।
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित
मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा नियन्त्रण, यस्तो गरियो नयाँ व्यवस्था
शुक्रबार, साउन २९, २०८३
सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ।
प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतद्वारा शिष्टाचार भेट
सोमबार, साउन २५, २०८३
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।
हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस
सोमबार, साउन २५, २०८३
ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।
संस्थानको प्रगति विवरण प्रधानमन्त्रीको फेसबुक वालमा, ५ संस्थानमा कुनको अवस्था कस्तो ?
शनिबार, साउन २३, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले ५ वटा सार्वजनिक संस्थानको प्रगतिविवरण आफ्नो निजी फेसबुक वालबाट सार्वजनिक गरेका छन् ।उनले आफू नेतृत्वको सरकार बनेयता (गत आर्थिक वर्षको चैतदेखि अहिलेसम्म) को विवरण सार्वजनिक गरेका हुन् ।
रास्वपाका सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, यस्ता छन् विषय
मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटघाट गरेका छन् ।
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी
बिहीबार, साउन १४, २०८३
बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जानकारी दिएको छ । यद्यपि, सम्बोधनको समय भने तय भइसकेको छैन ।


