नीति तथा कार्यक्रम विर्सने बालेनको पुरानै बानी ! मेयर हुँदा ल्याएका २२ कार्यक्रममा थिएन बजेट
नीति तथा कार्यक्रम विर्सने बालेनको पुरानै बानी ! मेयर हुँदा ल्याएका २२ कार्यक्रममा थिएन बजेट सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रधानमन्त्री शाहको चर्चा भइरहेको छ । तर, नीति तथा कार्यक्रमप्रति बेवास्ता गर्ने प्रधानमन्त्री शाहको पुरानै बानी रहेको एक तथ्यले पुष्टी गरेको छ ।
मन्त्रालयको नाम फेरिदा अधिकांश समिति, संस्थान, प्राधिकरण, बोर्ड र कोषमा अन्योल, बैठक नै बस्न नसक्ने
मन्त्रालयको नाम फेरिदा अधिकांश समिति, संस्थान, प्राधिकरण, बोर्ड र कोषमा अन्योल, बैठक नै बस्न नसक्ने यस्तै, भद्रगोल भएको एउटा कोष हो योगदानमा आधारित समाजिक सुरक्षा कोष । यो कोषलाई हालैको कार्य विभाजन नियमावलीले महिला, बालबालिका, महिला तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत राखिएको छ ।
अब कुन विभाग, कार्यालय, समिति, बोर्ड र कोष कुन मन्त्रालय अन्तरगत पर्‍यो ?
अब कुन विभाग, कार्यालय, समिति, बोर्ड र कोष कुन मन्त्रालय अन्तरगत पर्‍यो ? केही मन्त्रालयहरुले नयाँ जिम्मेवारी पाएका छन् भने केही मन्त्रालयको जिम्मेवारी थपिएको छ । केही मन्त्रालयको नाम नै परिवर्तन भएको छ ।
नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने
नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।
सरकारको नीति तथा कार्यक्रमप्रति उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिने, अर्थमन्त्री दिने
सरकारको नीति तथा कार्यक्रमप्रति उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिने, अर्थमन्त्री दिने सरकारले आगामी आर्थिक वर्षको लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन् ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो सरकारको नीति तथा कार्यक्रम
मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो सरकारको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने  सम्भावित कार्यसूची  छ ।
वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह, यस्तो हुनेछ स्थानीय सरकारको भूमिका
वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह, यस्तो हुनेछ स्थानीय सरकारको भूमिका यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक सरसफाइ सम्पर्क व्यक्ति  तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व(मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।
कांग्रेस, एमाले र नेकपाले चाहे सरकारका आठै अध्यादेश स्वतः खारेज हुने, यस्तो छ संविधानको व्यवस्था
कांग्रेस, एमाले र नेकपाले चाहे सरकारका आठै अध्यादेश स्वतः खारेज हुने, यस्तो छ संविधानको व्यवस्था २०७२ सालमा वर्तमान संविधान जारी भएयता कुनै पनि अध्यादेश प्रतिनिधिसभाले स्वीकार गरेको तर राष्ट्रियसभाले अस्वीकार गरेको नजिर छैन । सामान्यतः संसदको बैठक सुरु भएको पहिलो दिन नै अध्यादेश स्वीकृतिका लागि सभामा पेश गर्ने प्रचलन छ ।
पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेको सवारी साधनको विवरण खोज्यो प्रधानमन्त्री कार्यालयले
पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेको सवारी साधनको विवरण खोज्यो प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिएका छन्।
यी हुन अध्यादेश जारी भएसँगै पदमुक्त हुन लागेका पदाधिकारी
यी हुन अध्यादेश जारी भएसँगै पदमुक्त हुन लागेका पदाधिकारी राष्ट्रपतिले आज अध्यादेश जारी गरेका हुन ।
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ?
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ? राज्यका निकायले अनुसन्धान गरिरहेको व्यवसायिक ग्रुपको प्रभावमा परेर नेप्से संचालक समिति र सिडिएससी संचालक समितिले पन्दाकलाई हटाएको देखिएको छ । यसले गोल्यान परिवार विरुद्धको अनुसन्धान प्रभावित हुन सक्ने आलकन पनि गरिएको छ ।
Weather Update