बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको (पूर्णपाठ)
बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको (पूर्णपाठ) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो पटक ल्याएको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको छ ।
मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई उनले उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति लिइएको बताए ।
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने जानकारी दिए ।
मानव विकास सूचकांकमा पछि परेका समुदायका बालबालिकालाई आवाशीय विद्यालय
मानव विकास सूचकांकमा पछि परेका समुदायका बालबालिकालाई आवाशीय विद्यालय यो कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिने उनले जानकारी दिए ।
वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने
वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘स्वच्छ ऊर्जा बन्ड’ र ‘डायस्पोरा बन्ड’ जारी गरी जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको जानकारी दिए ।
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ?
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ? बजेटमा गरिएको घोषणा अनुसार नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने छ ।
देशभरका दलित विद्यार्थीले पाउने भत्ता दोब्बर, अब कति पाउँछन् ?
देशभरका दलित विद्यार्थीले पाउने भत्ता दोब्बर, अब कति पाउँछन् ? सरकारले दलित विद्यार्थीले पाउने भत्ता दोब्बर बनाएको छ । देशभरका दलित विद्यार्थीले पाउने गरी मासिक १ हजार रुपैयाँ बनाइएको हो ।
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो। सरकारले अब यो अन्योल हटाइदिएको हो ।
अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत
अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख अहिले ५ लाख रुपैयाँ रहेको व्यक्तिगत आयकरको सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नुपर्ने छैन ।
बजेट पेश गर्ने दिन बालेन पनि पुगे संसद
बजेट पेश गर्ने दिन बालेन पनि पुगे संसद केही समयपछि नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगार्मी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दैछन् । सो समारोहमा प्रधानमन्त्री बालेन पनि उपस्थित भएका हुन् ।
यस्तो आउदैछ बालेन सरकारको पहिलो बजेट {LIVE}
यस्तो आउदैछ बालेन सरकारको पहिलो बजेट {LIVE} यस्तो आउदैछ बालेन सरकारको पहिलो बजेट
Weather Update