भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री
सोमबार, वैशाख २१, २०८३
उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिएका छन्।
संसद् छलेर अध्यादेशको बाटोमा बालेन सरकार
मंगलबार, वैशाख १५, २०८३
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २ अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सिफारिश गरेको हो । मंगलबार दिउँसो अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को पत्र आएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
सुधनले छाडेर हिडेपश्चात् गृहमन्त्रालय आफैसँग राखे बालेनले
बुधबार, वैशाख ९, २०८३
राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीना दिएका थिए । सोही कारण निजले सम्हाली आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विद्यालय शिक्षामा संविधानको लेन मिच्दै बालेन सरकार, स्थानीय तह भन्छन्– विज्ञप्ति होइन संविधान मान्छौं
बुधबार, वैशाख २, २०८३
वडापालिकाले गरेको रिपोर्टिङ अनुसार देशभरका १०० भन्दा बढी स्थानीय तहहरुले बैशाख २ गतेदेखि नै नयाँ शैक्षिक शत्रको लागि भर्ना सुरु गरेका छन् ।
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त
सोमबार, चैत ३०, २०८२
उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७ नम्बरमा जाने ।
सभामुख अर्यालको शपथ, यस्तो छ उद्यमीबाट सभामुखसम्मको राजनीतिक यात्रा
आइतबार, चैत २२, २०८२
निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?
बुधबार, चैत १८, २०८२
सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए ।
सांसद राईले प्रधानमन्त्री बालेनलाई भेटेर राखे दर्जन बढी मागहरु
सोमबार, चैत १६, २०८२
‘प्रधानमन्त्रीज्यूसँग क्रमवद्ध रुपमा मागहरु अगाडि राखेको छु । प्रारम्भमा प्रतिनिधि सभा बैंठक चाँडो भन्दा चाँडो आब्हान गर्न माग राखें । अगाडिका सरकारले प्रथम, दोस्रो र तेस्रो प्राथमिकतामा राखेका विधेयकहरुमाथि तत्काल छलफल थाल्न पनि भनेको छु,’ उनले भने,‘सरकारले अगाडि बढाएका एकसय बुँदाका कार्य योजना कार्यान्वयन गर्नपनि कानूनी जटिलताहरु रहेकाले त्यसको समाधानका...
‘स्वीटजरल्याण्डको बाउ’ बढीमालिकाको लागि कस्तो कार्यक्रम ल्यायो सरकारले ?
आइतबार, चैत १५, २०८२
सुदूरपश्चिमस्तरीय सो सभामा बालेनले बढीमालिकालाई ‘स्वीटजरल्याण्डको बाउ’ नाम दिएका थिए ।
बालेन सरकारको घोषणाः १०० दिनपछि हुलाकीले तपाईंको घरमै ल्याइदिनेछन् पासपोर्ट र लाइसेन्स
आइतबार, चैत १५, २०८२
नागरिकताको प्रतिलिपी लिन वा पासपोर्ट लिनको लागि पनि यस्तै हैरानी व्यहोर्नु परेको होला । तर, यस्ता अनुभव अब चाढै नै विगतको इतिहास बन्दैछन् ।
नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल
आइतबार, चैत १५, २०८२
सरकारले नागरिकताको प्रतिलिपी, पासपोर्ट जस्ता कागजात बनाउनको लागि अझ सजिलो व्यवस्था गर्न लागेको छ ।
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
शनिबार, चैत १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।


