काठमाडौँ महानगरको श्रम बैंकबाट पाए ९११ जनाले रोजगारी 
काठमाडौँ महानगरको श्रम बैंकबाट पाए ९११ जनाले रोजगारी  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन्
...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार 
...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार  वैशाख र जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन् तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड 
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड  फजुल खर्चलाई नियन्त्रण गर्ने र राजनीतिक दल र नेताप्रति कडा व्यवहार गर्दै आएका मेयर बालेन्द्र शाह (बालेन)समेतलाई प्रभावमा पारेर आर्थिक वर्ष २०८९/०८० मा १ सय भन्दा वढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन्
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन् 
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन्  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू 
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू  काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बजेटमाथि छलफल गर्न डाकिएको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत काठमाडौँ महानगरले अन्य पालिकाका विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिदिने र त्यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने भन्ने व्यवस्थाप्रति अन्य पालिकाले हिनताबोध गरेको पाइएको छ ।
१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले न्युरोडमा विवाद झिकेः मेयर बालेन
१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले न्युरोडमा विवाद झिकेः मेयर बालेन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा विवाद सिर्जना गरेको आरोप लगाएका छन्
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह 
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने 
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने  उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ? 
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
Weather Update