ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह
बिहीबार, असोज ११, २०८०
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ
सोमबार, असोज ८, २०८०
फुटपाथ व्यवसाायी भरपर्दो विकल्प नदिइ सडक पेटीलगायतका स्थानबाट लखेट्ने काठमाडौंँ महानगरपालिकाको नीतिविरुद्ध निरन्तर उभिएर आन्दोलन गरिरहेका अभियन्ताको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक रङ दिएका छन्
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ
बुधबार, असोज ३, २०८०
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले स्थानीय सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा होमिने पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने भएका छन्
काठमाडौँ महानगरका मेयरसँग किन रिसायो मानव अधिकार आयोग ?
शुक्रबार, भदौ २९, २०८०
राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न
बिहीबार, भदौ २८, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन्
१०० उदीयमान व्यक्तिको सूचीमा काठमाडौँ महानगरका मेयर बालेन
बिहीबार, भदौ २८, २०८०
विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका १ सय उदीयमान नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई समेटेको छ
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’
सोमबार, भदौ १८, २०८०
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्कीसहित सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हटाएका छन्
चीनलाई काठमाडौँका मेयर बालेनको टक्कर, नक्साप्रति असन्तुष्टि जनाउँदै भ्रमण रद्द
बिहीबार, भदौ १४, २०८०
काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो चीन भ्रमण रद्द गरेका छन्
टुकुचा फर्काउने बालेन अभियान अनि सिउल शहरको उदाहरण
बिहीबार, साउन ११, २०८०
खोलालाई प्राकृतिक वातावरण फर्काएकोमा तत्कालिन मेयरको अहिले तारिफ हुने गरेको छ । तिनै मेयर ली म्युङ–बाक पछि देशको प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म बने


