शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
नेपाल श्रीलङ्कासँग पराजित
नेपाल श्रीलङ्कासँग पराजित सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।
न्यून चापीय प्रणालीका कारण आज रातिदेखि वर्षाको सम्भावना
न्यून चापीय प्रणालीका कारण आज रातिदेखि वर्षाको सम्भावना यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन् ।
पदयात्रामा जानुअघि मौसमबारे जानकारी लिन आग्रह
पदयात्रामा जानुअघि मौसमबारे जानकारी लिन आग्रह सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने
पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा बन्द हुने भएको छ । 
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु, आज केही ठाउँमा पर्नेछ पानी
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु, आज केही ठाउँमा पर्नेछ पानी नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका  कारण केही भूभागमा आज वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो ।
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
पाँच एसएसपी डीआईजीका लागि बढुवा  
पाँच एसएसपी डीआईजीका लागि बढुवा   एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
Weather Update