स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापदण्ड बन्ने
काठमाडौँ । संघीय सरकारले स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापदण्ड बनाउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधार सम्बन्धी १०० कार्यसुची सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
कार्यसुचीको १७ बुँदामा स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापदण्ड बनाउने भन्ने विषय समावेश छ । यस्तो मापदण्ड ४५ दिनमा बनाइसक्ने संघीय सरकारले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्






