यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु

 

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक सम्पन्न भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

निर्णयहरुः

१. शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय

२. सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने

३. शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत

४. जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update