यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेको मुख्य ६ निर्णय
मंगलबार, असोज १३, २०८३
सरकारले ल्यायो सरकारी निर्णय डिजिटल बनाउने नियमावली, अब यसरी हुनेछ सरकारी काम
बिहीबार, असोज १, २०८३
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ ल्याएको छ।
यी हुन भदौ ३१ गते बसेका मन्त्रिपरिषद बैठकका ६ वटा प्रमुख निर्णय
बुधबार, भदौ ३१, २०८३
सरकारले सेयर कारोबारमा लाग्दै आएको करको सीमा घटाएको छ । आज (भदौ ३१ गते) बसेको मन्त्रिपरिषद बैठकले कर घटाउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
आजको मन्त्रिपरिषदः विनोद कुवँर र उत्तर खत्री सचिवमा बढुवा, यस्ता छन् ७ मुख्य निर्णय
बिहीबार, भदौ २५, २०८३
सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिव विनोद कुवँर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयः भदौ २२ गते राष्ट्रिय शोक, २३ गते सार्वजनिक विदा, अरु यस्ता छन् ७ निर्णय
बिहीबार, भदौ १८, २०८३
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने सरकारको निर्णय छ ।
रसुवाको बाढीपछि बसेको मन्त्रिपरिषद्का यस्ता छन् १० निर्णय
बुधबार, भदौ १०, २०८३
रसुवा जिल्लाको सीमा क्षेत्र र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार, राहत तथा पूर्वाधार पुनःनिर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
यी हुन साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका मुख्य ५ वटा निर्णयहरु
मंगलबार, साउन २६, २०८३
सरकारले सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सरकारले संशोधन गर्यो तथ्यांक नियमावली, विद्यार्थी र शैक्षिक संस्थालाई कम शुल्क लाग्ने
बुधबार, साउन २०, २०८३
यसअघि गणना शीर्षकमा नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क ४ हजार रुपैयाँ रहेकामा घटाएर २ हजार रुपैयाँ कायम गरिएको छ ।
गणेश नेपालीको मृत्यु प्रकरणको छानविन गर्न समिति, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
बुधबार, साउन ६, २०८३
सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
सिक्काबाट चुच्चेनक्सा हटाउने निर्णय सरकारको हो ? यसरी राखिन्छ नोट र सिक्कामा नक्सा वा फोटो
बुधबार, साउन ६, २०८३
नेपाल सरकारले एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चेनक्सा हटाउने निर्णय गर्यो भनेर केही दिनयता धेरै चर्चा परिचर्चा भइरहेको छ ।
यी हुन आजको मन्त्रिपरिषद बैठकका प्रमुख ७ निर्णयहरु
बिहीबार, असार ३२, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैंठकले विभिन्न ७ निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुल मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
शुशीला सरकारको खर्च कटौति प्रस्ताव उल्ट्यायो वालेन सरकारले, सांसदका निकट ३३४ जनाले सरकारी जागिर पाउँदै
बिहीबार, असार ३२, २०८३
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा २७५ र राष्ट्रियसभामा ५९ जना गरी ३३४ जना सांसद छन् । अब यी सबै सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । यसले सरकारको खर्च भने बढाउने छ ।
यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका मुख्य ८ निर्णयहरु
बुधबार, असार २४, २०८३
सरकारले मुख्यसचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । असार २४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

