बालेन सरकारको घोषणाः १०० दिनपछि हुलाकीले तपाईंको घरमै ल्याइदिनेछन् पासपोर्ट र लाइसेन्स
आइतबार, चैत १५, २०८२
नागरिकताको प्रतिलिपी लिन वा पासपोर्ट लिनको लागि पनि यस्तै हैरानी व्यहोर्नु परेको होला । तर, यस्ता अनुभव अब चाढै नै विगतको इतिहास बन्दैछन् ।
यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु
शुक्रबार, चैत १३, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसरी असफल भयो सोमबारै डेपुटी गभर्नर नियुक्त गर्ने आदर्श कुमार र रामशरणको योजना
बुधबार, फागुन २७, २०८२
डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया प्रधानमन्त्री कार्की र बालेनबीच भेट भएकै समयमा सक्ने योजना आदर्शकुमार श्रेष्ठ र रामशरण खरेलको थियो ।
यी हुन् फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय
बुधबार, फागुन १३, २०८२
फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले २५ वटा निर्णय गरेको छ ।
चुनावको लागि कति दिन विदा दियो सरकार ?
मंगलबार, फागुन १२, २०८२
फागुन २३ गते शनिवार हो भने २४ गते नारी दिवस छ ।
माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आव्हान गर्ने, अरु यस्ता छन् सरकारका निर्णय
सोमबार, पुस २८, २०८२
पुस २८ गते (आज) बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते राष्ट्रियसभाको बैठक आव्हान गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत
सोमबार, मंसिर ८, २०८२
नवनियुक्त मुख्यसचिव अर्याल काठमाडौंको जोरपाटीका हुन् । २०५३ साल बैंक १९ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए।
मन्त्रिपरिषदका २० निर्णयः बुढीगंगा नगरपालिका र धनगढी उपमहानगरले पाए सरकारी जग्गा
बुधबार, पुस १७, २०८१
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारका २० निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
शुक्रबार, वैशाख २१, २०८१
उनका अनुसार बैशाख २० गतेको मन्त्रिपरिषद बैठकले १५ वटा र बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले ८ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने
बिहीबार, वैशाख २०, २०८१
मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ
कतारका अमिरको भ्रमणमा भोलि सार्वजनिक बिदा
सोमबार, वैशाख १०, २०८१
सरकारले भोलि देशभर सार्वजनिक बिदा घाष्णा गरेको छ । कतारका अमिरको भ्रमण भन्दै सरकारले भोलि अर्थात ११ बैशाखामा सार्वजनिक बिदा दिएको हो


