मन्त्रिपरिषद बैठकले गर्यो यी ४ निर्णय
मन्त्रिपरिषद बैठकले गर्यो यी ४ निर्णय पूर्वगृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ ।
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदका ७ निर्णयः काठमाडौँबाट हटाइएका सुकुम्बासीलाई सरकारले २५ हजार दिने
मन्त्रिपरिषदका ७ निर्णयः काठमाडौँबाट हटाइएका सुकुम्बासीलाई सरकारले २५ हजार दिने सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ ।
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।
२०६२ यताका उच्च पदाधिकारीको सम्पत्ति छानविन गर्न समिति गठन
२०६२ यताका उच्च पदाधिकारीको सम्पत्ति छानविन गर्न समिति गठन सरकारले २०६२ साल यतिाका उच्च सरकारी अधिकारीको सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
विद्यालय शिक्षामा संविधानको लेन मिच्दै बालेन सरकार, स्थानीय तह भन्छन्– विज्ञप्ति होइन संविधान मान्छौं
विद्यालय शिक्षामा संविधानको लेन मिच्दै बालेन सरकार, स्थानीय तह भन्छन्– विज्ञप्ति होइन संविधान मान्छौं वडापालिकाले गरेको रिपोर्टिङ अनुसार देशभरका १०० भन्दा बढी स्थानीय तहहरुले बैशाख २ गतेदेखि नै नयाँ शैक्षिक शत्रको लागि भर्ना सुरु गरेका छन् ।
यी हुन आजको मन्त्रिपरिषदले गरेका १० निर्णय
यी हुन आजको मन्त्रिपरिषदले गरेका १० निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले दिएको जानकारी अनुसार आजको मन्त्रिपरिषद बैठकका निर्णयहरु यस्ता छन्ः
शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय कति ?
शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय कति ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्यालय र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ ।
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत  शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् ।
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चैत १९ गते दुबै सदनको बैठक आव्हान गर्न सरकारको सिफारिस
चैत १९ गते दुबै सदनको बैठक आव्हान गर्न सरकारको सिफारिस सरकारले चैत १९ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
Weather Update