नेपालकाे राष्ट्रिय फल बन्याे सुन्तला
शुक्रबार, चैत ३०, २०८०
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो
सोमबार, पुस १६, २०८०
सार्वजनिक भएका निर्णयहरु विशेष गरेर २ वटा छन् । पुस १३ गते प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान गएको विषयमा सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक
बिहीबार, पुस ५, २०८०
राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ
१ लिटर पेट्रोलियममा तिरेको ५ रुपैयाँबाट अब बुढीगण्डकी बन्ने, यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय
शुक्रबार, कात्तिक २४, २०८०
सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
बिहीबार, कात्तिक १६, २०८०
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले अन्त्यका लागि सिफारिस गरेको हो ।

