सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने  प्रतिपक्षको अडान, कुन सांसदले के भने ?
सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने  प्रतिपक्षको अडान, कुन सांसदले के भने ? कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने प्रतिनिधिसभाले विवेक प्रयोग गरेर नै सहसचिव खुला नगर्ने निर्णय गरेको स्मरण गराए । 
बाढीले धरान उपमहानगरपालिको यायोखा र किरात बस्ती जोड्ने पुल क्षतिग्रस्त
बाढीले धरान उपमहानगरपालिको यायोखा र किरात बस्ती जोड्ने पुल क्षतिग्रस्त अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ ।
बसाइँसराइले रित्तिदै म्याग्दीका स्थानीय तह
बसाइँसराइले रित्तिदै म्याग्दीका स्थानीय तह बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ।
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन्।
बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्यो, ५२ को अवस्था अज्ञात
बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्यो, ५२ को अवस्था अज्ञात भारतसँग सीमा जोडिएको बैतडीमा महिला र बालबालिका हराउने क्रम बढेको छ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अज्ञात छ। 
गोरखाको चुमनुब्री गाउँपालिकाको भीरबाट खसेर दुई जनाको मृत्यु
गोरखाको चुमनुब्री गाउँपालिकाको भीरबाट खसेर दुई जनाको मृत्यु उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ ।
यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ।
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार कार्यक्रममा सहभागी हुनेहरुलाई प्रमाणपत्र र हीरक जयन्ती वर्षको लोगो प्रदान गरी नवोदीत मित्रको रुपमा नेटवर्किङ गरिने आयोगले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले गर्यो ६८ उपसचिवको सरुवा, के कहाँ पुगे ?
अर्थ मन्त्रालयले गर्यो ६८ उपसचिवको सरुवा, के कहाँ पुगे ? मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा गरेको हो । अर्थले मन्त्रालय तथा मातहत विभाग र कार्यालयहरुका उपसचिवको सरुवा गरेको छ ।
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि नचल्ने
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि नचल्ने सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो।
मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ मा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
Weather Update