तीनपाने रक्सीलाई बैधता दिन कानुन बनाउन जुट्यो गण्डकी सभा, अध्ययनले यसरी हौसियो सरकार
मंगलबार, चैत १९, २०८१
इतिहासमै पहिलोपटक थाइल्याण्ड जाँदै नेपालका प्रधानमन्त्री, के हुँदैछ त्यहाँ ?
मंगलबार, चैत १९, २०८१
सम्बन्ध गाँसिएको ५६ वर्ष भए पनि नेपालका प्रधानमन्त्रीले अहिलेसम्म सो देशको भ्रमण गरेका थिएनन् । थाइ प्रधानमन्त्री भने एकपटक विमस्टेकमै सहभागी हुन नेपाल आएका थिए
आजबाट सकिदै संघीय संसदको हिउँदे अधिवेशन, अब बजेटको तयारी
मंगलबार, चैत १९, २०८१
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन आज मध्यरातबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ
कर्णाली प्रदेशका ४४६ वटा वडालाई किन गरियो पहेँलो क्षेत्रमा बर्गीकरण ?
मंगलबार, चैत १९, २०८१
१०५ वटालाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको
दशरथचन्दमा गुड्नेछ अब नगरपालिकाको बस
मंगलबार, चैत १९, २०८१
बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ ।नगरपालिका आफैँले बस खरिद गरेको छ
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच सुरू, कुन कुन पालिका हुन् ती ?
सोमबार, चैत १८, २०८१
आयोगले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा गग्गा नापजाँच सुरु भएको हो ।
गोसाइकुण्डको अपीलः रैथानै बाली उत्पादन र ब्राण्डिङमा पैसा छ, पालिकामा लिन आउनू
आइतबार, चैत १७, २०८१
रसुवाको गोसाइकुण्ड गाउँपालिकालेले ५० प्रतिशत अनुदानमा रैथानै बाली प्रवद्र्धनको प्रस्ताव अघि सारेको छ ।
आठबीसकोट नगरपालिकामा ५० बेडको स्याटलाइट अस्पताल बन्ने
आइतबार, चैत १७, २०८१
दैलेखको आठबीसकोट नगरपालिकामा ५० बेडको स्याटलाइट अस्पताल सञ्चालन हुने भएको छ
मन्दिरमा लुकेका दुर्गा प्रसाईको फेसबुक बयानः मलाई मार्ने सूचना पाएपछि भागेको हुँ
आइतबार, चैत १७, २०८१
शुक्रवार राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा भएको असहिष्णु आन्दोलनपछि फरार राजावादी अभियानकर्ता दुर्गा प्रसाईले आफुलाई मार्ने षड्यन्त्र पाएका कारण आफु सुरक्षित हुन सुरक्षाा घेरा तोडेको बताएका छन्
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी
आइतबार, चैत १७, २०८१
सभा र विरोध प्रदर्शनका नाममा सार्वजनिक सम्पत्तिको नोक्सान गरेको र फोहोर गरेको भन्दै काठमाडौँ महानगपालिकाले तोकेको जरिमाना तिर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले अस्वीकार गरका छन्
तीनकुने क्षेत्रको हिंसात्मक प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता, महानगरले तोक्यो जरिमाना
शनिबार, चैत १६, २०८१
काठमाडौँ महानगरपालिकाले शुक्रवार काठमाडौँको तीनकुने, सिनामंगल, कोटेश्वर, जडिवुटीलगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ ।
राजावादीले जडिवुटी प्रशोधन केन्द्रमा लगाए आगो, एमाले र माओवादीको पार्टी कार्यालय तोडफोडको प्रयास
शुक्रबार, चैत १५, २०८१
राजावादी प्रर्दशनकारीहरुको समूहले काठमाडौँ र भक्तपुरको सीमामा रहेको जडिवुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरेका छन्
राजावादीको प्रदर्शन उग्र, यी क्षेत्रमा लगाइयो कर्फ्यु, पार्टीदेखि मिडिया कार्यालयसम्म तोडफोड
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको आन्दोलनले उग्ररुप लिएपछि तिनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।


