बालेन प्रधानमन्त्री बन्न हिडेपछि काठमाडौँ उपत्यकामा मेट्रो चलाउन छलफल
बिहीबार, फागुन ७, २०८२
४ सय ३८ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ
बिहीबार, फागुन ७, २०८२
ठूलो परिमाणको लागुऔषध गाँजासहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने
बुधबार, फागुन ६, २०८२
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ?
बुधबार, फागुन ६, २०८२
कानुन सचिवले कानुन उल्लघन गरेको समितिले गुनासो गरिरहेको समयमा पूर्वन्यायाधीश मन्त्रीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
संघ सरकारले दिदैछ सस्तो व्याजमा विनाधितो २० लाखसम्म ऋण, व्यवसाय हेर्न आउने छन् पालिकाका कर्मचारी
बुधबार, फागुन ६, २०८२
अहिले देशभरमा ७ सयभन्दा बढी स्थानीय तहमा उद्यम विकास सहजकर्ता छन् । ती सहजकर्ताले १८ महिनाको उद्यमशीलता विकासको तालिम लिएका हुन्छन् ।
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
बुधबार, फागुन ६, २०८२
पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ।
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता
बुधबार, फागुन ६, २०८२
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने
बुधबार, फागुन ६, २०८२
सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ ।
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल
बुधबार, फागुन ६, २०८२
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू
मंगलबार, फागुन ५, २०८२
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
मंगलबार, फागुन ५, २०८२
यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो ।
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने
मंगलबार, फागुन ५, २०८२
प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्याउने गरी काम भइरहेको जानकारी दिए ।


