गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमिफाइनलमा
आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीले बहुमत ल्याए बच्चा जन्मने वित्तिकै १५ हजार दिने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श
आइतबार, फागुन ३, २०८२
प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ । यसको लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ भने संविधान संशोधन गर्न २ तिहाई बहुमत आवश्यक हुन्छ ।
जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु
आइतबार, फागुन ३, २०८२
गोदावरी नगरपालिकाको वडा नं.१४ मा अवस्थित उक्त प्रभागको भवन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आइतबार शिलान्यास गरे ।
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख
आइतबार, फागुन ३, २०८२
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रुपैयाँको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।
उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने
आइतबार, फागुन ३, २०८२
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कार्यसम्पादन मूल्यांकनमा चितवनका पालिकामा पनि दोस्रो मात्रै छ रेणु नेतृत्वको भरतपुर महानगर
शुक्रबार, फागुन १, २०८२
रेणु दाहालले मेयर बनेको समयमा कानुनको पालनामा औसत काम गरेको प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै प्रकाशन गरेको एक तथ्यले देखाएको छ ।
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ?
शुक्रबार, फागुन १, २०८२
विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी
शुक्रबार, फागुन १, २०८२
निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए ।
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता
शुक्रबार, फागुन १, २०८२
पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्राप्त गरिसकेका महानगरको भनाइ छ ।
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल
शुक्रबार, फागुन १, २०८२
स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित)
शुक्रबार, फागुन १, २०८२
स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
बिहीबार, माघ २९, २०८२
स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।


