ओखलढुंगा जादै गरेको बस मन्थलीमा दुर्घटनाग्रस्त, बस तामाकोशीमा, ठूलो संख्यामा हताहतीको आशंका
ओखलढुंगा जादै गरेको बस मन्थलीमा दुर्घटनाग्रस्त, बस तामाकोशीमा, ठूलो संख्यामा हताहतीको आशंका काठमाडौँबाट ओखलढुंगाको रगनी जादै गरेको यात्रुबाहक बस रामेछापको मन्थली बजार नजिकै दुर्घटनामा परेको छ ।
लोपोन्मुख रैथाने ज्ञान जोगाउन रामप्रसादराई गाउँपालिकामा ज्ञान महोत्सव
लोपोन्मुख रैथाने ज्ञान जोगाउन रामप्रसादराई गाउँपालिकामा ज्ञान महोत्सव जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । 
हंसपुरका नगरप्रमुख यादवको निधन
हंसपुरका नगरप्रमुख यादवको निधन धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधन भएको छ ।
३३ किलो सुन प्रकरण: गोरेको जन्मकैद उच्च अदालतबाट पनि सदर
३३ किलो सुन प्रकरण: गोरेको जन्मकैद उच्च अदालतबाट पनि सदर ३३ किलो सुन प्रकरण, सनम शाक्य अपहरण तथा हत्या प्रकरणमा उच्च अदालत विराटनगरले गोरे भन्ने चुडामणि उप्रेतीको हकमा जिल्ला अदालतकै फैसला सदर गरेको छ। गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो। 
नेपाल प्रहरीको रणनीतिक सम्मेलन सम्पन्न
नेपाल प्रहरीको रणनीतिक सम्मेलन सम्पन्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ सम्पन्न भएको छ। 
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु ललितपुर गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ।
ताप्लेजुङमा भूकम्प
ताप्लेजुङमा भूकम्प  ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिकः  पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिकः  पूर्वप्रसूति जाँचको पहुँच बढ्यो हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् ।
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
केही स्थानमा वर्षा र हिमपातको सम्भावना देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ । 
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ?
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ? दुई पटकको विश्व विजेता इङल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्ने नेपालको क्रिकेटिङ कौशलले विश्व समुदायको ध्यान खिचेको छ ।
Weather Update