घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने, मेयर हर्कले मागे लगानीको विवरण
बिहीबार, माघ ३, २०८१
दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितताको आशंका, संसदीय समितिमा उजुरी
बिहीबार, माघ ३, २०८१
संसदीय समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।
स्मार्ट सिटी बनाउन ललितपुर महानगरलाई ७ प्रतिशत खुला ठाउँको अभाव
बिहीबार, माघ ३, २०८१
ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यकमध्ये ७ प्रतिशत खुला ठाउँको अभाव देखिएको छ ।
अध्यादेशमार्फत स्थानीय तहको एकल अधिकारमा थपियो एम्बुलेन्स र दमकल सञ्चालन
बिहीबार, माघ ३, २०८१
सरकारले हालै जारी भएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ ।
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता
बिहीबार, माघ ३, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन् ।
नर्भिक अस्पतालले दियो चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि
बिहीबार, माघ ३, २०८१
नर्भिक इन्टरनेसनल अस्पतालले अत्यावश्यक औषधि सहयोग गरेको छ ।
बागमती सरकारका मन्त्रीविरुद्ध काठमाडौँ महानगरको विज्ञप्ति, यसरी सुरु भयो विवाद
बिहीबार, माघ ३, २०८१
महानगरले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ
दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको नमुना लिएर प्राविधिक टोली चीन फर्कियो
बिहीबार, माघ ३, २०८१
नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आएको प्राविधिक टोलीले प्राप्त नमुना लिएर चीन फर्किएको छ ।
एकैदिन सुनको भाउ तोलामा १२०० रुपैयाँले बढ्यो
बिहीबार, माघ ३, २०८१
नेपाली बजारमा सुनको भाउ प्रतितोलामा १२ सय रुपैयाँले बढेको छ ।
ओली र देउवाको फोटो सेयर गर्दै बालेनले भने– टुंडिखेल कार्यकर्तालाई दिने अध्यादेश पास भएछ
बुधबार, माघ २, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहल भूमिसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक दलप्रति कटाक्ष गरेका छन् ।
राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश
बुधबार, माघ २, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
ओली सरकार ढाल्न न्वारानदेखिको बल, चुनाव लड्न नपाउने चैँ केजरीवाल !
बुधबार, माघ २, २०८१
ओली सरकार ढाल्न न्वारानदेखिको बल, चुनाव लड्न नपाउने चैँ केजरीवाल !
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश
बुधबार, माघ २, २०८१
काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।


