दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खुला बाँसुरी बाजा प्रतियोगिता, आवेदन आह्वान
मंगलबार, माघ १, २०८१
भक्तपुरका ४ स्थानीय तहका १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
मंगलबार, माघ १, २०८१
भक्तपुरका चारवटै स्थानीय तहका १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
मंगलबार, माघ १, २०८१
स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ ।
दिक्तेल रुपाकोटमा मुन्दुम संग्रहालय, भित्तामा छन् ५० देशका चित्रकार
मंगलबार, माघ १, २०८१
चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
चैत ७ गतेदेखि एसईई परीक्षा (तालिकासहित)
मंगलबार, माघ १, २०८१
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रपतिले जारी गरे यी ४ अध्यादेश
सोमबार, पुस २९, २०८१
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् ।
बासियो र मोरु डिजिटल वालेटको सहकार्य, होटल बुकिङ सेवा प्रदान गर्ने नयाँ यात्रा
सोमबार, पुस २९, २०८१
नेपालको पर्यटन र प्राविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनका लागि देशकै अग्रणी भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म बासियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ।
यस्तो छ केपी ओलीकी "छाेरी"काे नालिबेली, झुटो नागरिकता बोकेर सगरमाथा शिखरमा
सोमबार, पुस २९, २०८१
यस्तो छ केपी ओलीकी छोरीको नालिबेली, झुटो नागरिकता बोकेर सगरमाथा शिखरमा
जग्गाको प्लटिङ रोक्न नमोबुद्ध नगरपालिकाले भन्याे– अटेर गरेर कारबाही गछौँ
सोमबार, पुस २९, २०८१
काभ्रेको नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्दा स्वीकृति लिन आह्वान गरेको छ ।
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश
सोमबार, पुस २९, २०८१
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा रहने भएका छन् ।
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


