७८ सहसचिवको सरुवा हुँदा ३ जना डिजी तानिए, को–कहाँ ?
शुक्रबार, फागुन १६, २०८१
२०८२ मा ९९ दिन बिदा, जनयुद्धमा नपाइने, पृथ्वी जयन्तीमा पाइने
शुक्रबार, फागुन १६, २०८१
२०८२ सालमा जम्मा ९९ दिन सार्वजनिक बिदा परेको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदा सूचीअनुसार २०८२ सालमा ५२ वटा शनिवार परेको छ
१७ करोड ठगी अभियोगमा जिल्ला समन्वय समिति प्रमुखविरुद्ध मुद्दा
शुक्रबार, फागुन १६, २०८१
हकारी संस्थाको रकम हिनामिना गरेको भन्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ
४ उपमहानगरले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ पुगे ?
शुक्रबार, फागुन १६, २०८१
मन्त्रिपरिषदको बैठकले ७८ जना सहसचिवहरुको सरुवा गर्दा ४ जनालाई स्थानीय तहको जिममेवारी दिएको हो
नेमकिपाको आठौँँ महाधिवेशन उद्घाटन आज
शुक्रबार, फागुन १६, २०८१
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ
राष्ट्रपति कार्यालयमा आज दिनभर बिजुली नबल्ने, यस्तो छ कारण
शुक्रबार, फागुन १६, २०८१
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
मौसम विभाग भन्छः पानी परिरहेको छ, पर्छ र हिउँ पनि पर्छ
शुक्रबार, फागुन १६, २०८१
आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ
अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान
बिहीबार, फागुन १५, २०८१
स्थानीय तहको पूर्वाधार, सुशासन र पर्यावरणका परियोजनाबाट अमेरिकी सहयोग संस्था युएसएआइडीले हात झिके पनि बेलायत सरकारले भने स्थानीय तहमा आफ्ना कार्यक्रम निरन्तर गर्ने भएको छ
उच्च पहाडी र हिमाली क्षेत्रका ६२ स्थानीय तहले पाए आर्थिक सशक्तिकरणका लागि बजेट, कसलाई कति ?
बिहीबार, फागुन १५, २०८१
संघीय सरकारले सूदुरपश्चिम र कर्णाली प्रदेशभित्रका उच्च पहाडी तथा हिमाली जिल्लाका ६२ वटा स्थानीय तहले स्वरोजगार तथा आर्थिक सशक्तिकरणका लागि बजेट पाएका छन्
राप्ती गाउँपालिकाले भन्यो– ५ भाले पाल्नू ५०० रुपैयाँ लानू
बिहीबार, फागुन १५, २०८१
दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले बरावर एक सय रुपैयाा अनुदान उपलव्ध गराउने भएको छ
ट्रम्प घोषणाका कारण ‘गर्भमै तुहिए’ स्थानीय तहका यी २ कार्यक्रम
बिहीबार, फागुन १५, २०८१
अमेरिकी विदेशी सहायता सम्वन्धी संस्था युएसएआइडीका परियोजनाको भविष्य अनिश्चित बनेसँगै स्थानीय तहमा संचालन हुन लागेका २ वटा कार्यक्रमहरु गर्भमै तुहिने खतरा बढेको छ
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
बिहीबार, फागुन १५, २०८१
धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन्
काठमाडौँ महानगरपालिकाले २ दिने शैक्षिक मेला गर्दै, यस्ता छन् आकर्षण
बिहीबार, फागुन १५, २०८१
विद्यालय शिक्षालाई बैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको


