उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
माछापुच्छ्रे गाउँपालिकाले कोदो महोत्सव गर्ने, जोडिए उद्योगी व्यवसायी पनि
माछापुच्छ्रे गाउँपालिकाले कोदो महोत्सव गर्ने, जोडिए उद्योगी व्यवसायी पनि कास्कीको माछापुच्छ्रे गाउँपालिका र नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजनामा माछापुच्छ्रे गाउँपालिका वडा नं.४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’  साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बिमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
विद्यालयहरुलाई जीतपुरसिमराको निर्देशनः पानीका स्रोतको पहिचान, संरक्षण र सदुपयोगबारे वादविवाद चलाउनू
विद्यालयहरुलाई जीतपुरसिमराको निर्देशनः पानीका स्रोतको पहिचान, संरक्षण र सदुपयोगबारे वादविवाद चलाउनू बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेशले अहिले भोगिरहेको समस्याका बारेमा विद्यार्थी र अभिभावकबीच छलफल, अन्तरक्रिया, वादविवाद अनुभव आदानप्रदान गर्न निर्देशन दिएको छ ।
जिल्ला समन्वय समितिलाई मन्त्रालयको पत्रः जिल्लास्तरमा असल अभ्यासबारे छलफल गर्नू, त्यसपछि प्रदेश र पालिकामा गर्नुपर्छ
जिल्ला समन्वय समितिलाई मन्त्रालयको पत्रः जिल्लास्तरमा असल अभ्यासबारे छलफल गर्नू, त्यसपछि प्रदेश र पालिकामा गर्नुपर्छ जिल्ला समन्वय समितिको भूमिका थप प्रभावकारी बनाउन मन्त्रालयले समितिलाई स्थानीय तहका असल अभ्यासका बारेमा अनुभवन आदान प्रदान कार्यक्रम भदौ मसान्तभित्र गरिसक्न भनेको हो । 
गाउँको भत्ता दिन शहरमा लाभग्राही खोज्दै स्थानीय सरकारहरु
गाउँको भत्ता दिन शहरमा लाभग्राही खोज्दै स्थानीय सरकारहरु पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरु (विशेष गरेर जेष्ठ नागरिक र एकल महिला भत्ता) लिनेहरु विवरण अध्यावधिक गर्न पनि आफ्नो पालिका जान छोडेपछि स्थानीय तहहरुले शहरमै आएर विवरण अद्यावधिक गर्न लागेका छन् ।
मुख्यमन्त्री लामालाई अर्काे समस्याः प्रदेशप्रमुख अस्वस्थ, मन्त्रीहरुको शपथ रोकियो
मुख्यमन्त्री लामालाई अर्काे समस्याः प्रदेशप्रमुख अस्वस्थ, मन्त्रीहरुको शपथ रोकियो प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकोले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथको  कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । 
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा
अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा घरको आँगनबाट बाहिर आउन नसक्ने उनले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाए । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउछन ।
सप्तरीका पालिकाहरुलाई जिप्रकाको सुचनाः ट्युवेल सुकेको भए सिडिओलाई फोन गर्नू
सप्तरीका पालिकाहरुलाई जिप्रकाको सुचनाः ट्युवेल सुकेको भए सिडिओलाई फोन गर्नू जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको मोबाइल नम्बर सार्वजनिक गरी सो नम्बरमा सम्पर्क गर्न भनेको छ ।
व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न
व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । 
Weather Update