काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २:४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्रनजिकै रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ ०६:३५
प्रतिक्रिया दिनुहोस्







