ताप्लेजुङमा भूकम्प
मंगलबार, माघ २७, २०८२
ताप्लेजुङपछि उदयपुर केन्द्रबिन्दु भएर भूकम्प
आइतबार, पुस २०, २०८२
उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर पुस १९ गते राति भूकम्प गएको छ।
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
आइतबार, मंसिर २१, २०८२
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।
भूकम्पको परकम्प आउन सक्ने भन्दै सरकारले गरायो स्थानीय प्रशासन र प्रहरीलाई हाई अलर्ट
मंगलबार, पुस २३, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पका परकम्प आइरहेको र आउन सक्ने भन्दै स्थानीय प्रशासन र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
भूकम्पको नेपालमा असर : बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा छतबाट हाम फाल्ने व्यक्ति घाइते
मंगलबार, पुस २३, २०८१
चीनको दिंगीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको असर नेपालमा पनि देखिएको छ ।
नेपालमा दुई सातामा ७ वटा भूकम्प, कहाँ र कति म्याग्निच्युडको ?
मंगलबार, पुस १६, २०८१
नेपालकाे पश्चिमी भू-भागमा दुई सातामा सातवटा भूकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प
बिहीबार, पुस १९, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो
गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
मंगलबार, पुस ३, २०८०
चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन
बुधबार, मंसिर ६, २०८०
जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले ५ दिनभित्रमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन
शुक्रबार, असोज १९, २०८०
भुकम्पपीडितलाई भेट्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकारले सहयोग गर्ने घोषणा गरेका छन्
फेरि गयो बझाङमा भूकम्प
शुक्रबार, असोज १९, २०८०
ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र !
बिहीबार, असोज १८, २०८०
निरन्तरको भूकम्पका कारण मानवीय र भौतिक क्षति व्यहोरेका वझाङवासीले संघदेखि स्थानीयसम्मको सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन्

