डा. सुनिल सिटौला भन्छन्– अझै ९ दिनसम्म भूकम्पको सम्भावना छ
मंगलबार, असोज १६, २०८०
बझाङमा २ घण्टाको बीचमा ४ भूकम्पः ४ स्थानीय तहमा क्षति
मंगलबार, असोज १६, २०८०
आज अपरान्हदेखि बझाङमा भूकम्पले आतंक मच्चाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज २ घण्टाको बीचमा बझाङ केन्द्रविन्दु बनाएर भूकम्पका ४ धक्का रेकर्ड गरिएको छ ।


