माघ १५ गतेसम्म बीमा नवीकरण गर्दा हिमालयन लाइफले छुट दिने
मंगलबार, माघ २, २०८०
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा
मंगलबार, माघ २, २०८०
२०७७ को माघ १ गते खुला प्रतिस्पर्धाबाट खतिवडा निफ्राको सीईओमा नियुक्त भएका थिए ।
न्यूनचापीय प्रणालीको असरः पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिउँ
मंगलबार, माघ २, २०८०
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बताएका छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोले ढाक्ने भनेको छ
मेयर बालेन लेख्छन्ः एउटा मन कतिपटक जित्ने प्रचण्ड सरकार !
सोमबार, माघ १, २०८०
मेलम्ची खोनपानी आयोजनाको पटक पटक उद्घाटन गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय सरकारमाथि गम्भीर प्रश्नसहित व्यंग्य गरेका छन्
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा ६ जना निर्वाचित
सोमबार, माघ १, २०८०
आइतबार काठमाडौँमा भएको कम्पनीको छैटौँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको हो
आयल निगमको कार्यकारीका लागि १४ जनाको निवेदन, राष्ट्र बैंकका निर्देशक चन्द पनि प्रतिस्पर्धामा
सोमबार, माघ १, २०८०
निवेदन दिएकामध्ये सहदेव चन्द नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाको आफ्नै भान्जा हुन् । चन्द अहिले नेपाल राष्ट्र बैंकमा उपनिर्देशक पदमा कार्यरत छन्
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
सोमबार, माघ १, २०८०
दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
सोमबार, माघ १, २०८०
अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ ।
बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी, अन्यत्र यस्तो छ मौसम
सोमबार, माघ १, २०८०
आज बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागले जानकारी दिएको छ
बजेटको लक्ष्य भेटेन काठमाडौँ महानगरले, थपियो ९ करोड बजेट
आइतबार, पुस २९, २०८०
सभामा चालु आर्थिक बर्षमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जानकारी दिईन
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने
आइतबार, पुस २९, २०८०
गत आर्थिक वर्षकाे भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड रुपैयाँ र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
चौधरी ग्रुपले गत वर्षमा तिर्यो १६ अर्ब १४ करोड राजश्व
आइतबार, पुस २९, २०८०
अघिल्लो आर्थिक वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्यो दाउरा
आइतबार, पुस २९, २०८०
उपमहानगरपालिकाले आईतबार बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए


