भैँसीसँग ठोक्किएर कमल गाउँपालिकामा मोटरसाइकल चालकको मृत्यु 
भैँसीसँग ठोक्किएर कमल गाउँपालिकामा मोटरसाइकल चालकको मृत्यु  झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन्  
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ
कोशीका पहाडमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ मौसम
कोशीका पहाडमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ
१६औँ योजनालाई यथार्थपरक बनाउन प्रदेश र स्थानीय सरकारको सुझाव 
१६औँ योजनालाई यथार्थपरक बनाउन प्रदेश र स्थानीय सरकारको सुझाव  १६औँ योजनाका लागि सुझाव लिन देश दौडामा लागेको राष्ट्रिय योजना आयोगले ६ प्रदेशमा सुझाव लिएको छ
सुदूर र कर्णाली प्रदेशमा वर्षा, अन्यत्र यस्तो छ आजको मौसम
सुदूर र कर्णाली प्रदेशमा वर्षा, अन्यत्र यस्तो छ आजको मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ
समृद्धि र राजनीतिक स्थिरताको लागि बाम एकता हुनुपर्छः झलनाथ खनाल 
समृद्धि र राजनीतिक स्थिरताको लागि बाम एकता हुनुपर्छः झलनाथ खनाल  पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्
शोधानान्तर स्थिति १ खर्बले बचतमा, विदेशी मुद्राको सञ्चिति सढे १६ खर्ब पुग्यो
शोधानान्तर स्थिति १ खर्बले बचतमा, विदेशी मुद्राको सञ्चिति सढे १६ खर्ब पुग्यो असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिती १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ बराबरमा पुगेको छ । विदेशी मुद्राको सञ्चितीमा बृद्धि भएसँगै १ वर्षको आयात धान्ने जनाईएको छ
तीन महिनामा भित्रियो साढे ३ खर्ब बढीको रेमिट्यान्स
तीन महिनामा भित्रियो साढे ३ खर्ब बढीको रेमिट्यान्स नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) तथ्यांक अनुसार ३६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो
भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा 
भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा  व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए
राष्ट्र बैंकले तिहारलाई बढायो वालेटमा हुने कारोबार, दिनमा कति पटकसम्म कारोबार गर्न पाइन्छ ?
राष्ट्र बैंकले तिहारलाई बढायो वालेटमा हुने कारोबार, दिनमा कति पटकसम्म कारोबार गर्न पाइन्छ ? राष्ट्र बैंकले मंसिर ३ गतेसम्मका लागि एक दिनमा २० पटकसम्म कारोबार गर्न मिल्ने बनाएको हो
एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ?
एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ? यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो
Weather Update