इजरायलमा मृत्यु भएकाको सम्झनामा भोलि राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत
सोमबार, असोज २२, २०८०
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ
सोमबार, असोज २२, २०८०
इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्
सामुदायिक विद्यालयका स्थायी शिक्षकले बनाए बेग्लै संगठन, घिमिरे बने अध्यक्ष
सोमबार, असोज २२, २०८०
शिक्षकहरुका धेरै मागहरुमध्ये आफूहरु स्थानीय तह अन्तरगत नबस्ने भन्ने पनि थियो । यद्यपि, संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमती भइसकेको छ । यही समयमा देशभरका सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु संगठन बनाएर एकजुट भएका हुन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
काठमाडौँका सडकमा नयाँ नियम, यी सडकमा गुड्नेछन् एकतर्फी सवारी
सोमबार, असोज २२, २०८०
काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ
आजदेखि खुल्यो दसैँका लागि टिकट बुकिङ
सोमबार, असोज २२, २०८०
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन्
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित
सोमबार, असोज २२, २०८०
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत भने विद्यार्थीको पढ्न पाउने अधिकारमा हस्तक्षेप हुन नदिने बताउँदै यस विषयमा आफुले छलफल गरिरहेको बताएका छन्
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी
सोमबार, असोज २२, २०८०
सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक
कर्मचारी आन्दोलनले स्थानीय तहका कामकाज ठप्प, वार्ता गर्न प्रशासकीय अधिकृतहरुको दवाव पत्र
सोमबार, असोज २२, २०८०
देशभरका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वार्ता गरेर समस्याको समाधान गर्न र आन्दोलित कर्मचारीलाई काममा फर्कने बातावरण बनाइदिन आग्रह गरेका छन्
३ वटा प्रदेशमा पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम
सोमबार, असोज २२, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफो छ
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे
आइतबार, असोज २१, २०८०
विन्दवासिनी गाउँपालिकाले विज्ञान विषयको शिक्षक सरुवा गरेको विरोधमा गाउँपालिका घेर्न पुगेका राधाकृष्ण चौरासिया माविका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेको छ
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम
आइतबार, असोज २१, २०८०
कर्रमचारीहरू संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन्
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ?
आइतबार, असोज २१, २०८०
नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन्


