Odapalika - The Fourth Estate - चौथो अंग
अर्थमन्त्री पौडेल भन्छन्– अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गर्नेछु
अर्थमन्त्री पौडेल भन्छन्– अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गर्नेछु ‘प्रधानमन्त्री चौथो पटक भूतपूर्वप्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो । अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ,’ अर्थमन्त्री पौडेलले भने ।
Weather Update