गोरखा र सर्लाहीमा दुईजना मृत फेला
गोरखा र सर्लाहीमा दुईजना मृत फेला गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ जिङ्ग्रा वडारस्थित गोरेटो बाटोमा कैलाली धनगढी उपमहानगरपालिका-६ घर भएका ३५ वर्षीय सागर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन वटा शव फेला
शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन वटा शव फेला इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जङ्गलमा एक महिलाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
हराएका दुई भारतीय पर्यटक मृत भेटिए
हराएका दुई भारतीय पर्यटक मृत भेटिए यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् ।
गौशालाको होटेलमा मृत फेला परिन् युवती 
गौशालाको होटेलमा मृत फेला परिन् युवती  काठमाडौँको गौशालास्थित एक होटेलमा युवती मृत अवस्थामा फेला परेकी छन् ।
सिनामंगलमा होटेलको एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परे युवकयुवती 
सिनामंगलमा होटेलको एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परे युवकयुवती  काठमाडौँको सिनामंगलस्थित एक होटलमा युवकयुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 
Weather Update