रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति 
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति  सहकारीको ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 
Weather Update