नेकपा एसको आन्दोलनः वडामा ज्ञापन बुझाएर पहिलो चरण सक्ने 
                        शुक्रबार, चैत १, २०८१
                    
                 
                        
                    
                        
                                महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय  तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल 
                            
                         बुधबार, असार १९, २०८१
                        
                        
                            २०७८ भदौ बनेको यो पार्टीको पहिलो महाधिवेशनमा स्थानीयदेखि संघीय जनप्रतिनिधि र मन्त्रीसम्मलाई भने निल्नु न ओकल्नू भएको छ । कारण हो, चन्दा आतंक
                    
                 
                        
                    
                        
                                नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै 
                            
                         बुधबार, जेठ २, २०८१
                        
                        
                            महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने
                    
                 
                        
                    
                        
                                नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय
                            
                         मंगलबार, मंसिर १९, २०८०
                        
                        
                            नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ
                    
                 
                        
                    
                        
                                रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ? 
                            
                         आइतबार, असोज २१, २०८०
                        
                        
                            नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन्
                    
                 
                        
                    
                        
                                के गर्दै छ गाउँ पसेको नेकपा एस ? 
                            
                         बुधबार, असोज १७, २०८०
                        
                        
                            समाजवादी जागरण अभियान चलाउँने भन्दै शहरबाट गाउँ छिरेको नेकपा एकीकृत समाजवादी विभिन्न स्थानीय तहसम्म पुगेर पार्टी विस्तार अभियानमा जुटेको छ
                    
                 
                        
                    
                        
                                कांग्रेस र नेकपा एसकाे बैठक आजः फरक फरक एजेण्डामा छलफल 
                            
                         बिहीबार, असोज ४, २०८०
                        
                        
                            नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ भने नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ
                    
                 
                        
                    
                        
                                नेकपा एसको निर्णयः २०८३ को स्थानीय तह चुनावमा बहुमत जित निकाल्ने 
                            
                         शुक्रबार, भदौ ८, २०८०
                        
                        
                            नेकापा एकीकृत समाजवादीले २०८३ सालमा हुने स्थानीय तह निर्वाचनमा भाग लिएर बहुसंख्यक पालिकामा बहुमतसहित बिजयी हुने लक्ष्यका साथ पार्टीका गतिविधिलाई अघि वढाउने निर्णय गरेको छ
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    